एमालेसँग एकता गर्न माओवादी र समाजवादीलाई भट्टराईको आग्रह

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन्। मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तर्क्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रसँग तत्काल एकता हुँदैन : राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । ‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।

निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ– नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिए । नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र […]

झलनाथ खनालको खुलासा, ‘निर्वाचनपछि माओवादी केन्द्रसँग पार्टी एकता हुन्छ’

पाल्पा : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने खुलासा गरेका छन्। सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचन लगत्तै पार्टी एकता हुने उनले बताए।नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम छ। ‘पार्टी एकता नै गरेर अगाडि बढ्ने छलफल चलिरहेको छ। निर्वाचन अगाडि नै पार्टी एकता गर्न हतार हुन्छ’

पार्टी एकता संयोजन समिति बनाउन माओवादी र एकीकृत समाजवादीको गृहकार्य

माओवादी र एकीकृत समाजवादीले निर्वाचनपछि पार्टी एकता गर्ने रणनीतिसहित पार्टी एकता संयोजन समिति बनाउने गृहकार्य थालेका छन् । समाजवादी पार्टी एकता संयोजन समिति बनाएर साझा घोषणापत्रमा निर्वाचन लड्ने माओवादी केन्द्र र...

माओवादी केन्द्र र नेकपा मसाल बीच एकता

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। महाधिवेशनको संघारमा शुक्रबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । माओवादी केन्द्रको यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय सम्मेलन हुँदैछ । शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल […]

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्

माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो । शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने बताइएको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनव

माओवादी केन्द्रसँग एकता हुन्छ: विप्लव

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अलमल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौँ।’ […]

माओवादी केन्द्रसँग एकता गर्ने नै हो : विप्लव

२८ कात्तिक, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव […]