नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्सपोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरूले लगानीयोग्य पूँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारेका हुन् । मिश्रले जलविद्युत्को विकास तथा प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा जलव