एमाले अध्यक्ष केपी ओलीको बोली :‘मंसिर ४ पछि जेटविमानको गतिमा देशको विकास’

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने निर्वाचनपछि एमालेले सरकार गठन गर्ने विश्वास व्यक्त गर्दै त्यसपछि देशको विकास जेट विमानको गतिमा अगाडि बढाइने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले हिजो (शुक्रबार) राजधानीमा आयोजना गरेको वृहद अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले […]

सम्बन्धित सामग्री

ओली भन्छन् - ६ तिर मुख फर्किएको गठबन्धन मंसिर ४ पछि भत्किन्छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ पछि सत्तागठबन्धन भत्किने बताएका छन्। शुक्रबार एमाले कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धन भत्किने बताएका...

मंसिर ४ को निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसरः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्। ‘जनतालाई मल चाहिँदा दिन […]

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता,

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो फैसला आफ्नो पार्टीको […]

कञ्चनपुरमा ओलीको आक्रामक अभिव्यक्ति : गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र

काठमाडौं, १५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनको फुर्ति आगामी मंसिर ४ गतेसम्म मात्रै रहेको टिप्पणी गरेका छन् । पार्टी कामको सिलसिलामा कैलाली पुगेका ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान गठबन्धन आँफै नबनेको र अरुको इशारामा बनेकोले अहिले नफुट्नेसमेत दाबी […]

मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यस