नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

नयाँ घर बनेपछि खुसीले गद्‌गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब  नेपाली मुक्त भएका छन्।‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइ दिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मना

सम्बन्धित सामग्री

तीनकन्यामा विद्युतीय लिफ्टबाट घरमा पानी

सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या कुभिण्डेका बासिन्दा विद्युतीय लिफ्टबाट घर–घरमा खानेपानीको सुविधा पाउँदा खुसी भएका छन् ।

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

मध्यविन्दु । नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी छिन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरिन् । भनिन्, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे । कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो । साह्रै...

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरिन् । उनी भनिछन्, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उनी मुटुको बिरामी छिन्। हात गोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे प

दशैंमा नयाँ घर पाउँदा विपन्न परिवारमा खुसीयाली

तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ८६ जना विपन्न परिवारले दशैं नयाँ घरमा मनाउन पाउनुभएको छ । झुप्रोबाट छुटकारा पाई पक्की घरमा चाड मनाउन पाउँदा गरिब परिवारका सदस्यले खुसी भएको बताउनुभएको छ ।

विद्युत् सुविधाले दिएको खुसी

निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्षअघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो ।        धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उनको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइय

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

तनहुँ । नयाँ घर बनेपछि खुसीले गद्गद् हुनुहुन्छ्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त भएका छन्।

घरको मिनी स्विमिङ पुल (फोटोफिचर)

गर्मी बढ्दो छ । गर्मी मौसममा बालबालिकालाई खुसी राख्न धेरैले पार्क, होटल, रिसोर्ट, रेष्टुरेन्टका स्विमिङ पुलमा स्विमिङ खेल्न लिएर जान्छन् । गर्मी मौसममा स्विमिङ खेल्न पाउँदा को बच्चा खुसी नहोला । तर सधैँ स्विमिङमा लैजान आर्थिक रुपमा पनि बोझिलो हुन्छ भने धेरैलाई यसका लागि समय पनि नपुग्न सक्छ । सायद यस्तै समस्याका कारण आजकाल धेरैले आफ्नो घरमा नै मिनि स्विमिङ पुलको जोहो गर्ने गरेका छन् ताकि बच्चाहरुले चाहेको समयमा आफ्नै घरमा स्विमिङ मज्जा लिन सकून् । घरमा नै स्विमिङ पुलको आभाष दिलाउने साम

जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास

जुम्ला – तातोपानी गाउँपालिका–२ जर्मी गाउँका हरिसिंह दमाईले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिकस्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उनलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मख्ख छन् । गएको केही […]

उपत्यकाका विद्यालय : कतै विद्यार्थीको भीड, कतै झाडी मौलाउँदै

काठमाडौं : शुक्रबार बिहान साढे ९ बजे गोकर्ण,नयाँपाटीमा रहेको बाल सुधार माध्यमिक विद्यालयमा पुग्दा कोही विद्यार्थी खेलिरहेका थिए । कोही साथीभाइसँग गफिँदै थिए। कोही पढ्न आउने क्रम जारी थियो ।धेरैपछि विद्यालयमा उपस्थित भएर साथीभाई भेट्न पाउँदाको खुसी उनीहरुको अनुहारमा स्पष्टै देखिन्थ्यो।  विद्यार्थी रुपा राईले विद्यालयमै आएर पढ्न पाउँदा धेरै खुसी लागेको सुनाइन।कक्षा ७ मा अध्ययनरत रुपाले भनिन्,‘घरमा हुँदा घरी बत्ती जान्थ्यो, घरी नेट गएर पढाई छुट्थ्यो,अहिले यहीँ आएर पढ्न पाउँदा ख

भूकम्पपीडितको खुसी

२ वर्षको दसैँ टहरामा मनाएका मण्डनदेउपुर ४ का लालबहादुर विकको यो वर्ष घरमा नै दसैँ मनाउन पाउँदा खुसीको सीमा रहेन । भूकम्पपछि पुनर्निर्माण गरेको घरमा नै दसैँ मनाउन पाउँदा उनी औधी खुसी भए ।