काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी आएका छन् । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले...
काठमाडौं : काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्।उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैर
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए ।
यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई...
महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम बनाइएको छ ।
नवनिर्मित कन्ट्रोल रुमको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरे ।
सो अवसरमा सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्रसमेत प्रदान गरे ।
महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथ...
ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चका एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक...
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाशन गरेको स्मारिका मंगलवार विमोचन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख तथा एआईजी हरिबहादुर पालले सो स्मारिकाको विमोचन गरेका हुन् ।
शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रण गर्दा गरेका कार्यहरूको अभिलेख राख्न स्मारिका प्रकाशन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । स्मारिकामा २०७५ कात्तिकदेखि हालसम्म गरिएका विभिन्न ४१ हजार ८५१ वटा कार्यक्रमका गतिविधि समेटिएको छ ।
महानगरीय प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) को प्रमुखको जिम्मेवारी डीएसपी प्रमेश बिष्टले पाएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी बिष्टले लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
गतबर्ष डीएसपीमा बढुवा भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका डीएसपी बिष्टले केही समय काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निभाइसकेका छन् ।
यसअगाडी लैनचौर बृतको प्रमुख रहेका डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाहीको ...