पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।
वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदा बाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरणपर्साक
काठमाडौँ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज बिदाइ गर्न लागेको छ। असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छन्। भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। […]
लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा बढ्न थालेको छ । दसैँमा हुने लामो विदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक...
काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ । डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो । सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ । बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि […]
काठमाडौँ। आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दसैँ बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुनासाथ सकारात्मक देखिएको छ । कारोबार खुला भएसँगै बढ्ने क्रम सुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अङ्क बढीले उकालो लागेको छ ।
सोलुखुम्बुका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पँदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दसैँ बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ । बिदा अगा
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार
डोटी– जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले […]