काठमाडौं । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनमाथि रुसी आक्रमणको चौथो दिन पनि लडाइँ जारी छ ।
संयुक्त राष्ट्रसंघको मानवीय नियोगले रुसी आक्रमण सुरु भएयता २४० सर्वसाधारणको ज्यान गएको जनाएको छ ।
पश्चिमा गठबन्धनले रुसमाथि थप प्रतिबन्ध लगाएका छन् । उनीहरूले थुप्रै रुसी...
बिहीबार बिहान नै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरे । यससँगै रुसी सेना विभिन्न स्थानबाट युक्रेनतर्फ अगाडि बढ्यो । पछिल्लो समय रुस र युक्रेनबीचको अवस्था अस्पष्ट छ । भने, परिस्थिती भने तीव्र गतिमा परिवर्तन भएको छ । अहिलेसम्म के–के भयो ? -बिहीबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य अभियान अगाडि बढाउने आदेश दिए । र, सेना युक्रेनतर्फ अगाडि बढे । बीबीसीका अनुसार अहिले संघर्षले धेर्र क्षति पूर्वी क्षेत्रबाट आएको छ ।&nb