सरकारी वित्त : आम्दानीभन्दा खर्च धेरै

१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमास पूरा हुँदा सरकार पुनः घाटामा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । यसबीचमा सरकारको कुल आम्दानी भने मात्र २ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ मात्र रहेको […]

सम्बन्धित सामग्री

सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।

घाटामा सरकारी वित्त, आम्दानीभन्दा खर्च बढी

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी वित्त घाटामा रहेको छ । गत असोज मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो ।