घाटामा सरकारी वित्त, आम्दानीभन्दा खर्च बढी

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी वित्त घाटामा रहेको छ । गत असोज मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो ।