केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ । दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा […]
६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीका …