यसपटकको निर्वाचनमा पनि चर्चामा चितवन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको गृह जिल्ला चितवन यसपटक पनि चुनावी चर्चामा रहने निश्चित छ। पुराना...

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनको भिडन्त पक्का

३० फागुन । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटबाट बहालवाला राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पको भिडन्त पक्का भएको छ । पार्टीभित्र हुने प्रारम्भिक निर्वाचनमा आवश्यक थ्रेसहोल्ड दुवैले पार गरेसँगै राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पबीच नै प्रतिस्पर्धा हुने पक्का भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेन र […]

स्ववियुकाे निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् । त्रिवि […]

निर्वाचनमा पत्रकारको भुमिका महत्वपुर्ण

जिल्ला निर्वाचन कार्यालय रौतहटद्धारा आयोजित निर्वाचनमा संचारमाध्यमको भुमिका विषयकाे अभिमुखि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत मरासिनीले आशन्न निर्वाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना गराउदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण रुपमा सम्पन्न ग...

निर्वाचनमा सुरक्षा खर्च भार बढ्दै

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ।...

‘निर्वाचनमा तालमेल हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा […]

‘निर्वाचनमा तालमेल हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्।...

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गरेका छन्।...

तीनवटै निर्वाचनमा गठवन्धन हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन् । प्रचण्डले स्थानिय, प्रदेश र...

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो।सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा छ। गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदव