तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वारामा महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको आज अवलोकन गर्दै महामन्त्री पौडेलले तिहारमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमा […]
१० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोलले पराजित गरेको छ।
संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आइतबार भएको …
९ कात्तिक, काठमाडौं । ढकमक्क सयपत्री फूल फुलेको छ। लहरै हिमाल सेताम्मै छ। सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ। मौसम सफा भएपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाइएको सयपत्री फूलले वातावरणलाई थप सुन्दर बनाएका छन्। …
९ कात्तिक, काठमाडौं । दशैं टीकाको भोलिपल्ट बसेको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज)को बोर्ड बैठकले नेपाललाई तीन अर्ब रुपैयाँ (दुई करोड डलर) भन्दा बढी अनुदान सहायता दिने निर्णय …
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक रनअफ निर्वाचनमा प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपतिको कार्यकाल सुरक्षित गरेका छन्।
यो अभूतपूर्व जित ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देशमा राजनीतिक इतिहासको अर्को …
पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प […]