नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं: नेपाल र जिम्बावे 'ए'बीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोली टस हारेर ब्याटिङमा उत्रिँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय अभ्यास सिरिज सुरु हुन लागेको हो। यसअघि सम्पन्न टी २० सिरिजमा…

सम्बन्धित सामग्री

आफ्नो ५०औँ ओडीआईमा नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं : नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ। समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्। नेपाल र…

स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नामिबियामा रहेको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका […]

नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे चाैथाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको पाँचाैँ तथा अन्तिम टी–२० खेल भाेलि मङ्गलवार हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल दुई–एकले अघि छ ।  नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २...

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआति–११ मा विकेटकिपर अर्जुन साउँद परेसँगै उनले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन्। यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन भएका छन्। […]

टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडाैँ- जिम्बाबे ‘ए’ विरुद्धको टी- २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन्। अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरूप जिम्बाबे ‘ए’सँग तीन टी-२० र तीन एकदिवसीय श्रृंखला […]

जिम्बाबे ‘ए’विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

१८ वैशाख, काठमाडाैं । जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाबे टोलीले त्रिबि मैदानमा टस जितेर फिल्डिङ रोजेको हो । नेपाल क्रिकेट संघ क्यानले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतलिका परिवर्तन गर्दा आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो । युवा अलराउण्डर वासिर अहमदले पहिलोपल्ट सिनियर टिममा […]

टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेर ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो। नेपाल लगातार तेस्रो जीतको खोजीमा छ। पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। पीएनजी शृंखलामा पहिलो जीत निकाल्ने लक्ष्यमा छ। […]

टस हारेर बलिङ गर्दै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताक

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

६ फागुन, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । समूह-१ […]

नेपाल पुलिस टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको…