काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न नमानेपछि पीडितले प्रहरी र सरकारी वकिलविरुद्ध रिट दर्ता गरेकी छन् । गत मङ्सिर १३ गते आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याइ राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मङ्सिर २ को बिहे दर्ताको कागज बनाएपछि हिमालय राईले पाटन उच्च अदालतमा मुद्दा […]