काठमाडौँः आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेद्वारको खोजीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिलेसम्म निर्णयविहीन छ। दिनहुँ छलफल भइरहे पनि सभापतिको साझा उम्मेद्वार संस्थापन इतर समूहले टुंग्याउन सकेको छैन।
संस्थापनबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेद्वार टुंगो लाग्दा इतर समूह निर्णयविहीन छ।
संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, तथा…