रौतहट र सर्लाहीका दुई घरमा आगलागी

सुख्खा मौसमको कारण बैठाको घरमा आगलागी भएको बताइएको छ। आगलागीबाट बैठाको घरको गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।...

सम्बन्धित सामग्री

रौतहटको राजदेवीमा आगलागी, तीन घर जलेर नष्ट

रौतहट– जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। कैलाश राउत बरई, शत्रुधन साह, हृदय साहको घरमा आगलागी भएको छ। आगलागीमा खाने समान, लत्ताकपडा लगायतका लाखै बराबरको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। आगोलाई स्थानीय, शसस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको वरुणा यन्त्रले नियन्त्रणमा […]

२४ घन्टामा ३२ ठाउँमा आगलागी : एक जनाकाे ज्यान गयाे, पाँच घाइते

काठमाण्डाै - गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार आगलागीमा परेर एक जनाको ज्यान गएकाे छ भने अन्य पाँच जना घाइते भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–१० मा रहेकाे अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर ज्यान गएकाे जनाइएको छ ।यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घ...

पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एक जनाको मृत्यु

गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घा

पछिल्लो २४ घण्टामा ३२ स्थानमा आगलागी

गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झण्डै रु दुई करोडको क्षति भएको छ ।

चार स्थानमा आगलागी, साढे २३ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका चार स्थानमा ठूला आगलागीका घटना भएका छन्। रौतहट, झापा, रुपन्देही र गोरखामा भएका ती घटनाबाट २३ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। रौतहटको दुर्गाभगवति गाउँपालिका-३ मा ६ वटा घरमा आगलागी हुँदा १७ लाख रुपैयाँको क्षति भएको छ।

आगलागी हुँदा छब्बीस घर जलेर नष्ट

रौतहट जिल्लाको तीनवटा पालिकाको तीनवटा गाउँमा आइतबार आगलागी हुँदा दर्जनौँ घर जलेर लाखौँको धनमाल नष्ट भएका छन। माधवनारायण नगरपालिकाको विसुनपूर्वा मानपुरमा २१ घर, परोहा नपाको तेजापाकड गाउँमा चार घर र ईशनाथ नगरपालिकाको वडा नं. ७ को एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो। आइतबार दिउँसो २ बजेको समयमा माधवनारायण नपाको वडा नम्बर–४