सरकारी तलब कहिले ?

काठमाडौं, ३१ भाद्र । संशोधित बजेट सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भई राजपत्रमा प्रकाशित हुन कति दिन लाग्ने हो ? सरकारी तलब र पेन्सन थाप्नेलाई यसले चिन्तित बनाएको छ । सरकारसँग रकम लिनुपर्नेहरु पनि चिन्तामा परेका छन् । दशैं नजिकिदै गएको छ । तर, कर्मचारीहरुले भाद्र महिनाको तलब कहिले पाउने हुन् अनिश्चित बनेको छ । […]

सम्बन्धित सामग्री

रास्वपाले सदनबाटै सरकारलाई सोध्यो : श्रमजीवी पत्रकारहरूले तलब कहिले पाउँछन्?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको विषय संसद्‍मा उठाएको छ। रास्वपा संसदीय दलका उपनेतासमेत रहेका सांसद विराजभक्त श्रेष्ठले यो विषय सदनमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। आइतबारको प्रतिनिधिसभाको शून्य समयमा उनले पत्रकारहरूले विभिन्न कालखण्डमा निर्वाह गरेका भूमिकाबारे उल्लेख गरे। सांसद श्रेष्ठले श्रमजीवी पत्रकारहरूको समस्या हल नभए लोकतन्त्रसमेत नफस्टाउने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। &ls

राज्यले कहिले बिसाउला पेन्सनको भारी

राज्य आर्थिक रूपले स्वस्थ नभएका बेला सरकारी कोषबाट तलब खाने कर्मचारीको पेन्सनको अंक बढ्दा राज्यलाई आर्थिक भार थपिँदै गएको छ।...

राज्यले कहिले बिसाउला पेन्सनका भारी ?

राज्य आर्थिक रूपले स्वस्थ नभएका बेला सरकारी कोषबाट तलब खाने कर्मचारीको पेन्सनको अंक बढ्दा राज्यलाई आर्थिक भार थपिदै गएको छ। पेन्सनको अंक घट्नेभन्दा वर्षेनी बढ्दै गएकाले राज्य त्यसले थिचिँदै गएको छ।पेन्सनको अनिवार्य दायित्व घटाउन सरकारले कुनै त्यस्तो विशेष रणनीति तय गरेको छैन। विगतमा केही प्रयास सुरु भए पनि ती असफल भए। यसबाट राज्यलाई दीर्घकालसम्म पेन्सनको दायित्वबाट उम्कन कठिन हुने देखिएको छ। सामाजिक सुरक्षाअन्तर्गत पेन्सन राज्यको अनिवार्य दायित्व भए पनि त्यसवापत उसले कुनै प्रतिफल पाउन सकेको

सांसद पण्डितको प्रश्न : एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?

काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा संसद्को बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे । उनले बजेटले ठुला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । छलफलमा बोल्दै उनले […]

गर्नु पर्दैन काम, लिए हुन्छ दाम

तिकडमबाहेक गर्नु पर्दैन खास कुनै कामआफ्नै हात जगन्नाथ, जति लिए हुन्छ दामनेपाली नेता पो त, के सम्झ्या छ कसैले?त्यत्तिकै ठडिन्छ कीर्ति, त्यत्तिकै चल्छ नाम!–चेतन६ महिनामा कुनै दिन एक मिनेट, कुनै दिन आधा–पौने घण्टा गरेर जम्मामा ६-७ घण्टा चल्यो नेपाली संसद। कहिले जेठाको टाउको दुख्छ, कहिले माइलालाई झोँक चल्छ, कहिले साइँलाको घुर्की त कहिले कान्छाको फूर्ति।तलब भत्ता भने अर्बमा खर्च भैहाल्छ। त्यही घटना भएपछि र त्यही काम भएपछि त्यसैमा लम्कीझम्की वक्तव्यबाजी र भाषणभूषण भैहाल्छ। बस्, सबै खाले मि

कर्मचारीले पाएनन् १ वर्षको तलब, मोबाइलमा घण्टी बज्ने आश

बैंक खातामा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधवार घण्टी बज्यो । तलब १ वर्षअघिको अर्थात् २०७७ पुसको थियो । सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत्तोपत्तो छैन । आर्थिक समस्याग्रस्त साझा प्रकाशनका अधिकांश कर्मचारी नियमित पारिश्रमिक नपाएपछि ऋण गरेरै गर्जाे टार्ने गरेको सुनाउँछन् । गत साउन २७ गते हाजिर भएका साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले पनि बितेका ४ महिनाको पारिश्रमिक बुझेका छैनन् । ‘कर्मचारीलाई बल्लतल्ल गत पुसको तलब खुवाउन सकियो,’ उनले भने, &...

राजाको काम, कहिले जाला घाम !

सरकारी जागिरको बारेमा उखानै छ– ‘राजाको काम, कहिले जाला घाम !’ अहिले देश गणतान्त्रिक बने पनि दलीय ‘राजा’हरूको चरित्र सामन्ती नै भएकाले यो उखानलाई फेरबदल नगरे पनि काम चल्ने देखिन्छ । हुनत, ‘राजाको काम’ भनिए पनि जनताको काम हो र काम गरेबापत पाउने तलब र सुविधा पनि जनताको रगत–पसिनाबाट दिइने हो । तर यो देशमा […]

अमेरिकाको अस्थाई कृषि कामदार ‘एच-२ए’ भिसावाहकका ६ अधिकार

१, तपाँईले एजेन्टलाई आफनो खल्तिबाट कहिले पनि पैसा तिर्नु पदैन। २, तपाँईले रोजगारदाताबाट आफु ले बुझिने भाषामा सम्झौतापत्र पाउनु पर्छ। त्यसमा तलब, कामको समय र घण्टा, यातायात र आवास लगायतका सुविधाहरु, खाना वा आफै ले पकाउने सुविधाहरु र महिनावारी तलबबाट काटिने रकमको बारेमा बिस्तृत जानकारी रहेको हुनुपर्छ। ३, तपाइँको तलब प्रति गोटा उत्पादनमा आधारित भएपनि […]

'बुलिस' ट्रेन्ड कि 'फुलिस' ट्रेन्ड : घाटाले रुवाबासी हुँदा सेयर उक्लेर हैरान!

अर्थतन्त्र डाँवाडोल। विकास खर्च लाजमर्दो। उद्योगधन्दा कहिले ठप्पै, कहिले धिपधिपे। निषेधाज्ञाले कारोबार मन्दी। मानिसको गतिविधि ठप्प। होटल क्षेत्रमा रुवाबासी। तर, चम्केको छ सेयर बजार। तलब खुवाउन नसक्ने होटल सेयर भाउ उकासिएर किनिनसक्नु ! आखिर किन? विज्ञको एभरग्रिन जवाफ - बजार भनेकै यही त हो - कहिले बुलिस् कहिले बियरिस। यो…