बजेट अधिवेशनको शुरुवातमा प्रम ओलीमाथि खनिए देउवा: सरकार श्री ३ र श्री ५ जस्तै भन्दै लगाए दर्जन आरोप :: Pahilopost.com

काठमाडौं: संसदको बजेट अधिवेशन आजबाट शुरु भएको छ। अधिवेशन शुरु हुन साथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सरकारमाथि दर्जन आरोप लगाए। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिना बित्दा हेर्न लायकको कुनै काम नगरेको देउवाको आरोप थियो। उनले

सम्बन्धित सामग्री

संरक्षण नहुँदा श्री ३ जुद्धको सालिक जीर्ण

तुलसीपुर : तुलसीपुर उपमहानगर-५ स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्वामित्वको जग्गामा रहेको श्री ३ जुद्ध समशेरको सालिक संरक्षण नहुँदा जीर्ण बनेको छ।अस्पतालदेखि उत्तरपूर्वमा रहेको झण्डै ८ फिट अग्लो स्तम्भमाथि करिब ३ फिट जति अग्लो समशेरको सालिक छ। उक्त सालिक सल्यानी राजा शमशेर बहादुर शाहले विसं. १९९५ सालमा स्थापना गरेको शिलालेखमा उल्लेख छ।ऐतिहासिक सालिकको अवस्था यस्तो हुनु दुःखद भएको यज्ञबहादुर बुढाले बताए। उनले नेपालको शासन व्यवस्थाको इतिहाससँग जोडिएका व्यक्तिको सालिकको संरक्षण हुनुपर

बेलायती चुरोटको डब्बामा नेपालका श्री ३ को तस्वीर

सन् १९०१ मा श्री ३ वीरशमशेर जबराको देहान्त भएको थियो । श्री ३ वीरशमशेरको देहान्त भएकै वर्ष ओग्डेन चुरोटको बट्टामा उनको तस्वीर रहनुले बेलायतीबाट समवेदनास्वरुप सम्झेको अनुमान गर्न सकिन्छ ।

श्री ३ का किरिया श्रेस्ता

श्री ३ महाराज जङ्गबहादुर राणाको निधन भएपछि पत्थरघट्टामा काजकिरियालगायत ‘कामकाममा खर्च भयाका’– ४७ हजार ६५६ रुपियाँ । भन्नै परेन, खर्च राज्यकोषको । जङ्गको निधन भएको ५३ वर्षपछि श्री ३ महाराज चन्द्रशमशेरको निधन हुँदा ब्राह्मणलाई जनही ५० पैसाका दरले भोजन खर्च उपलब्ध गराइयो । अर्थात् जङ्गबहादुरको निधन हुँदाका ताक ५० पैसाले कति महìव राख्थ्यो ? १९१३ सालमा राजा सुरेन्द्रलाई फर्माइसी खर्च भनेर राज्यले मासिक जम्माजम्मी चार सय रुपियाँ मात्र दिन्थ्यो । तसर्थ जङ्गको निधन हुँदा राज्यले गरेको खर्च कुन परिमाणमा थियो भन्ने अब अर्थशास्त्रीय दृष्टिकोणबाट बयान गरिरहनु परेन । त्यो बेला नेपाली मुद्रा (मोहरू)का साथै कम्पनी रुपियाँ पनि खर्च गरिन्थ्यो ।

श्री ३ को दोस्रो एल्बम ‘रस्ट इन डस्ट’ शिवरात्रीमा सार्वजनिक हुँदै

श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ ।ब्यान्डका फ्रन्टम्यान तथा गितारिस्टले आफ्नो नयाँ एल्बम कीर्तिपुरस्थ्ति जात्रा रेष्टुरेन्टमा आधिकारिक रुपमा सार्वजनिक हुने जानकारी दिएका छन् ।यो एल्बम नुडल्स, स्पोटिफाईलगायतका डिजिटल प्ल्याटफर्ममा भने केही साता अघि सार्वजनिक भइसकेको छ ।एल्बममा ७ वटा ट्र्याक समावेश छन् । यी सबै अंग्रेजीमा छन् ।तीन सदस्य शरद श्रेष्ठ, रबिन न्यौपाने र रोजेत गुरुङको यो श्री ३ ब्यान्डले विशेषतः रक एन्ड

'केपी ओलीले आफूलाई श्री ३ सम्झेर झाँक्रीलाई पक्राउ गर्ने दुस्साहस गरे'

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी आलीले आफूलाई श्री ३ सम्झेर रामकुमारी झाँक्री पक्राउ गर्ने दुस्साहस गरेको बताएका छन।शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले गलत गरेको भन्दा देशद्रोहको आरोप लगाएको र प्रधानमन्त्रीले संविधानको खिलाप कुकृत्यको उदण्ड मचाइरहेको आरोप लगाए। नेपालले केपी ओलीले पार्टीलाई तमोर नद

राष्ट्रपतिमाथि प्रश्न उठाउँदा राज्यविरुद्धको कसुर ?

संवैधानिक इजलासमा ओलीका वकिल भन्छन्– प्रधानमन्त्रीसँग राजा र श्री ३ लाई जत्तिकै अधिकार छ गणतान्त्रिक आन्दोलनकी ‘फ्रन्टलाइनर’ रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध मुद्दा लगाउने कोसिस ...... राणाकालीन ‘श्री ३’ र पञ्चायतका ‘राजा’जत्तिकै अधिकार प्रधानमन्त्री केपी ओलीमा रहेको...

श्री ३ बन्ने सपना चुट्कीका भरमा ध्वस्त हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले श्री ३ बन्ने सपना देखेको भन्दै उनका सपना...

ओली श्री ३ महाराजधिराज बन्‍न चाहेपछि आन्दोलन : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताएका छन् ।