काठमाडौं : सप्तकोशी नदीमा जलसतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, तमोर, सुनकोशी र अरूण नदीमा पनि जलसतह बढ्दो रहेको छ।
चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, उदयपुरतर्फ थप कटान हुन सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूलाई…