जबराविरुद्धको महाअभियोग प्रस्तावमा भोलिदेखि छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा भोलिदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । भोलिको बैठकमा राणामाथिको महाअभियोगबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्रकाशन गरेको प्रतिनिधिसभाकोे बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ […]

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताबीच छलफल थालेको छ । सिंहदरबारमा बसिरहेको महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नाम लिएका अधिवक्तासँग छलफल सुरु गरिएको हो । आजको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रमन श्रेष्ठ, अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गर्दैछ । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समिति...

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा. सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले […]

राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुने

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने भएको छ। महाअभियोग प्रस्ताव संसदमा टेबुल भएको ६ महिना पुग्नै लाग्दा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रस्ताव अघि बढाउने अनौपचारिक सहमति भएको हो। संघीय संसद सचिवालयले आज जारी गरेको भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख गरेको छ।  सत्ता गठबन्धनविरुद्ध लागेको भन्दै […]

महाअभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी […]

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकोटा

काठमाडौं, २९ फागुन। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख […]

प्रतिनिधिसभा बैठक: महाअभियोग प्रस्तावमाथि छलफल हुँदै

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल भइरहेको छ।...

प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । गत १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल […]

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग माथि छलफल हुने

काठमाडौं : प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानन्यायाधीश चोलेन्दर शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने भएको छ। संसद सचिवालयले जारी गरेको कार्यसूचीमा महाअभियोगमाथि छलफल हुने उल्लेख छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको थियो। प्रस्ताव बारे छानबिन गर्न यसअघि ११…

राणाविरुद्धकाे महाअभियोग अघि बढाउनेबारे छलफल

काठमाडौँ – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउनेबारे छलफल भएको छ। फागुन १ गते राणाविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। जारी कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई तत्काल छलफलमा ल्याउने कि नल्याउने र महाअभियोग सिफारिस […]

महाअभियोग बारेमा कुनै छलफल भएको छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउने बारेमा अहिले गठबन्धनका पाँच दल बीच कुनै छलफल नभएको बताएका छन्। मंगलबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा सत्ता गठबन्धनबीच अहिलेसम्म प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने वा नलगाउनेबारे कुनै छलफल नै नभएको बताए। हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले भनाइ थियो।  उनले स