नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल आज : अपराजित खेलको निरन्तरता राख्ने लक्ष्यमा नेपाल
नेपाल र बंगलादेशबीचको फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा डेटमा मैत्रीपूर्ण खेल राखेको हो । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले किरणकुमार लिम्बूलाई कप्तानीको...
काठमाडौं- चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली र नेपालको यू–२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगीतालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रोे भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरुले जनाएका […]
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि (मंगलबार) साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको …
८ जेठ, काठमाडौं । नेपाल र अफगानिस्तानबीच कतारमा हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नहुने भएको छ । एन्फाले एक महिना अघि कुवेतमा हुने एएफसी एसियन कप छनोटको तयारी स्वरुप नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको थियो । तर अब भने दुवै खेल नहुने भएको अखिल नेपाल फुटबल […]
१० चैत, काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाल र थाइल्यान्डबिचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ । नेपाल र थाइल्यान्डबीचको खेल थाइल्याण्डको चोनबुरी स्टेडियममा सुरु भएको हो । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । […]
१८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी […]
नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अन्जन विष्टले गोल...
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि...
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
कप्तान...