पर्वत : पर्वतको कुश्मा नगरपालिका १ पाङको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन्। म्याग्दी सदरमुकाम बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस बिहीबार बिहान सवा ८ बजे दुर्घटनामा परेको थियो।
३७ जना यात्रु सवार रहेको बस सडकबाट १०० मिटर तल कालीगण्डकी नदी किनारको छेउमा ख...