काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बिहीबार संघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
उनले कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालन गरिएको भन्दै परीक्षा सञ्चालनमा...