कलाकार दुर्गा बरालको रथारोहण गरिने

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरागरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

गण्डकी, २८ माघ । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे । पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक […]

‘राष्ट्रिय मुक्तक पुरस्कार’ उषा शेरचनलाई

गण्डकी–  मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार– २०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । ३३ हजार तीन सय ३३ रुपैयाँ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे । पोखरेली साहित्यकार अल्पविरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको […]

वात्स्यायनलाई नागरिक अभिनन्दन

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब तीन दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरेका छन् । ८०औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्परा बसालेका छन् । पञ्चायती व्यवस्थाविरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो […]

‘ढाँटेर दिल्ली पुगें, १५ दिन भौंतारिएर नेपाल नै फर्किएँ’

४ चैत, पोखरा । नेपाली व्यंग्यकलाका नामुद कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब ३ दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरे । ८० औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्पराको इँटा थपेका छन् । पञ्चायती व्यवस्थाको विरुद्धदेखि […]

पाेखरामा कलाकार 'वात्स्यायन'लाई नागरिक अभिनन्दन

कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ । वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्र...

वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको भोलि नागरिक अभिनन्दन तथा रथारोहण हुने भएको छ । बात्स्यायन भोलिदेखि ८० वर्ष पार गर्दै छन् ।

वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको भोलि नागरिक अभिनन्दन तथा रथारोहण हुने भएको छ । बात्स्यायन भोलिदेखि ८० वर्ष पार गर्दै छन् ।

ललितकला पुरस्कार आलोक गुरुङलाई दिइने

ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो।...

बेवास्तामा पोखरा आर्ट ग्यालरी : प्रशस्तै कलाकार, देखाउने ठाउँ छैन

२४ फागुन, पोखरा । ‘स्मार्ट सिटी’को लक्ष्य लिएर अघि बढेको एउटा शहर पूर्ण बन्न केके चाहिएलान् ? सडक ? प्रयाप्त भौतिक संरचना ? सुविधा सम्पन्न स्कुल, कलेज र अस्पताल ? वा अन्य केही पूर्वाधार ? वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’ यीबाहेक पनि कला, साहित्य र संस्कृतिको सम्मानविना पनि एउटा सहर पूर्ण नहुने बताउँछन् । एउटा […]

कलाकार दुर्गा बरालको पोखरामा नागरिक अभिनन्दन

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ।