काठमाडौं मेरियटलाई खाद्य स्वच्छता मूल्यांकनमा ‘ए’ रेटिङ

काठमाडौं । होटल काठमाडौं मेरियटले खाद्य स्वच्छता मूल्यांकनमा ‘ए’ तहको रेटिङ पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटलको अनुगमन गरेर उक्त मूल्यांकन गरेको होटलका मल्टि प्रोपर्टी डिरेक्टर वरुण कर्माले जानकारी दिए । उनले होटल स्वच्छताका विषयमा सधै संवेदनशील हुँदै आएको बताए ।  पाँचतारे ‘काठमाडौं मेरियट होटल’ २०७६ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । काठमाडौं मेरियटलाई विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ प्रदान गरेको थियो । होटलले सेवा र गुणस्तरीयताका अन्य अवार्डसमेत प्राप्त गर्दै आएको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि समितिबाट पारित

काठमाडौं : खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ।प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन्। उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस

खाद्य स्वच्छता ऐनलाई मुलुकी फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव

१७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिस झाले खाद्य सुरक्षा ऐनलाई फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव गरेका छन् । खाद्य स्वच्छता सम्बन्धी प्रस्तावित विधेयकले खाद्य सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ पनि आकर्षित हुने भनेको छ । ‘यस ऐनअन्तरर्गत कसुर हुने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी […]

खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव

१६ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् । तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा छ । जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ […]

खाद्य स्वच्छता ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकउपर संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा ‘ऐन […]

काठमाडौं महानगरपालिकाको खाद्य स्वच्छता कायम गर्ने अभियान

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नं ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।काठमाडौं महानगरपालिका १२ भदौमा नगर कार्यपालिकामा मेयर बालेन्द्र शाह ले ४ देखि ५ जना खाद्य […]

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए । काठमाडौं महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य […]

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।काठमाडौं महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नु पूर्व खाद्य परिकार बनाउने र बेच्ने व्

विश्वमा वषेर्नी ४ लाखभन्दा धेरै मानिसको दूषित भोजनबाट मृत्यु

काठमाडौं : आज विश्व खाद्य स्वच्छता दिवस तथा चौधौं राष्ट्रिय खाद्य स्वच्छता दिवस। स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम मानिसमा पुर्याउने उद्देश्यले १३ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अभियान सुरु गरेको थियो। उक्त अभियानलाई समर्थन जनाउँदै कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन एफ.ए.ओ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्

खाद्य गुणस्तर विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं, पुष २१ । नेपाल उद्योग वाणिज्य महासंघले खाद्य गुणस्तर सम्बन्धी कडा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । महासंघले आफूहरुसँग छलफल नगरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक लाउन लागेको भन्दै आपत्ति जनाएको हो । विधेयकलाई पुनः निजी क्षेत्रसँग छलफलमा ल्याउन पनि महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज […]

एउटै कार्यक्रममा खाद्यको महानिर्देशक दाबी गर्दै राय र जोशी पुगेपछि…

१३ असोज, काठमाडौं । राष्ट्रिय सभामा पेश भएको खाद्य स्वच्छता ऐनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार संयुक्त कार्यक्रम राखे । उद्योग वाणिज्य महासंघको हलमा दिउँसो साढे दुई बजेदेखि शुरु भएको कार्याक्रममा व्यवसायीहरु जम्मा भए । केही बेरमा विभागको तर्फबाट प्रतिनिधित्व गर्दै महानिर्देशक उपेन्द्र राय कार्यक्रम स्थल पुगे […]