नाग बनाउने आठऔँ पुस्ताका चित्रकार

नरेन्द्र चित्रकार (६०) पञ्चमीको पूर्वसन्ध्यामा अर्थात् बुधबार बेलुका असनको मच्छिन्द्र बहाल अगाडि नागको चित्र बिक्रि गरिरहेके अवस्थामा भेटिए। उनको परिवारले पुर्ख्यौली रुपमा हातैले नागको चित्र कोर्दै आएको छ । आफ्नो...

सम्बन्धित सामग्री

५० वर्षदेखि नागको चित्र बेचिरहेका छन् नरेन्द्र चित्रकार (तस्बिरसहित)

प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा हिन्दू परम्पराअनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइने प्रचलन छ। घरको मूल ढोकामा नागको तस्बिर राखे दुष्ट आत्माहरूको घरमा नजर नपर्ने धार्मिक विश्वास अनुसार यो प्रचलन आज पनि जीवितै छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै […]

४८ वर्षअघिदेखि नागको चित्र बनाउँदै नरेन्द्र (तस्बिरहरू)

काठमाडौं । ६० वर्षीय नरेन्द्र चित्रकार बिहीबार काठमाडौंस्थित आफ्नो घरमा नागपञ्चमीको लागि ‘नाग देवता’को चित्र कोर्दै गरेका भेटिए । उनले १२ वर्षको उमेरदेखि नै चित्र कोर्न थालेका थिए । नागपञ्चमीको लागि चित्र बनाउन थालेको पनि झन्डै ४८ वर्ष भइसकेको उनी बताउँछन् । नागपञ्चमी नजिकिएसँगै नागको चित्र बनाउन व्यस्त भए तापनि अहिले मेसिनबाट...