निर्वाचनसम्म पाँचदलीय गठबन्धन रहन्छः कांग्रेस सहमहामन्त्री यादव

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने बताएका छन्। ​बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।