विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ ।
केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे ।
तानाशाहरुले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए ।
आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।
सपरमुरात नियाजोव
सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाहा थिए । उसने एक किताव लेखेका थिए जसको नाम थियो रुह्नमा । यस किता...