प्रदेश सरकारको नेतृत्व गरेका दल र नेताहरू त्यहाँ उत्पन्न विवाद सुल्झाउन पटक पटक विफल देखिए। उनीहरूले प्रदेशभित्रको राजनीतिक झगडा मिलाउन केन्द्रका नेतादेखि सर्वोच्च अदालतलाई समेत गुहार लगाए। बीबीसी संवाददाताहरूको प्रदेश समीक्षाका क्रममा कोशी प्रदेशको चर्चा।