अन्तिम सुनुवाईका लागि पेशी तोकिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई अन्तिम समयमा स्थगित भएको छ। लामिछानेले निवेदन दिएपछि मुद्दाको सुनुवाइ स्थगित भएको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम ...
संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ...
सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको […]
काठमाडौं : बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।सन्दीपविरुद्ध म
काठमाडौँ– बाल यौन दुराचारको आरोप लागेका मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ। उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कन्टल्टेन्सी सञ्चालक समेत रहेका पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]
काठमाडौँ- बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]
काठमाडौँ – जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्व सञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ पर्नुभएका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो मागदाबीसहित […]
काठमाडौं, ७ असार । यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार जर्नादन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । दुवै शिक्षकले विद्यार्थीहरुलाई यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको उजूरी परेको थियो । उनीहरुलाई कारबाही गर्न विद्यार्थीहरुले नै प्रदर्शन गरेका […]
न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् । शाहले ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।
काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ ।त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २
इनरुवा /भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत सुनसरीले यादव उपरको मुद्दामा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो । श्रेष्तेदार पोखरेलले जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश सुनाएको जानकारी दिनुभयो । आइतबार मुद्दा दर्ता भएपछि अदालतमा यादवको आज...
The post भोक्राहा नरसिंहका अध्यक्षलाई पूर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश appeared first on Purbeli News.