कृष्ण गीतामा भन्छन् – ममैवांशो जीवलोके जीवभूतः सनातनः | मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति || १५.७ || ‘यस बद्ध जगतमा सारा जीव मेरै शाश्वत अंश हुन्। बद्ध जीवनका कारण सबै जना छः वटै इन्द्रीयसँग अनवरत संघर्ष गरिरहेका छन्। मन पनि एउता इन्द्रिय हो।’ मेरो ‘इन्साइक्लोपीडिया अफ रिलिजन एण्ड स्पिरिच्युआलिटी’, मेरो मित्र, मेरो सखा, मेरो गुरु, मेरो ‘मेन्टर’, […]