तौल सन्तुलनका ७ टिप्स - Naya Patrika

हामीले अंगीकार गर्ने जीवनशैलीले तौल बढ्नु, घट्नु वा सन्तुलित हुनुमा ठूलो भूमिका निर्वाह गर्छ । यदि तौल बढेको छ भने स्वस्थ जीवनशैली अपनाई बिस्तारै मेन्टेन गर्दै लैजानुपर्छ । त्यसैले तौल...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेताजीलाई टिप्स नै टिप्स !

निर्वाचन संघारैमा छ। बलबुता लगाएर उम्मेदवारहरु मत माग्दै मतदाताका घरदैलो गरिरहेका छन्। मत तान्न भ्याएसम्मका रणनीति चलिरहेकै छ। पहिलेका कुरा 'सम्झिने पानी छम्किने' भइरहेकै छ। जित्ने टिप्स र जितेपछिका लागि पनि टिप्सहरुको ओइरो नै छ। किनकि चुनाव कसलाई नलागेको छ र? टन्नै खर्च गरेर सांसद बनेकाहरुले मतदातासँग गरेका वाचा पूरा गरेका भए आलोचना…

जिमेल चलाउनुहुन्छ ? यी ६ टिप्स उपयोगी हुनेछन्

तपाईं हामी अधिकांशले जिमेल चलाउँछौं । जिमेल प्रयोग गर्न सजिलो मात्र छैन यसमा त्यस्ता धेरै ट्रिक्स हुन्छन् जुन थाहा पाउने हो भने जिमेलको प्रयोग झनै रोचक तथा सजिलो बन्छ । तीमध्ये ६ वटा टिप्स यस्ता छन्– पठाइसकेको मेसेज अनसेन्ड (फिर्ता) गर्ने : यदि तपाईंलाई आफूले कसैलाई जिमेलमा पठाएको इमेलमा केही त्रुटि छ भन्ने तत्कालै थाहा […]

देश भ्रष्टाचारमुक्त कसरी बनाउने ? विनय रावलले सुनाए यस्तो टिप्स

काठमाडौं, २८ असोज । राप्रपाका युवा नेता तथा आगामी निर्वाचनमा बर्दिया-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका विनय रावलले देशमा भ्रष्टाचार कसरी मुक्त गर्ने भन्नेबारे टिप्स अघि सारेका छन् । उनले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भनेझैं प्रधानमन्त्री, प्रधानन्यायाधीश र अख्तियार प्रमुखले पनि यस्तै प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका थिए । सामाजिक […]

स्वास्थ्य टिप्स : जाडोमा अपनाउनु पर्ने १० सावधानी

मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स : १) पानी प्रशस्त पिउनेः शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । २) वार्म अप गर्नेः शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने । ३) हिँडाइको गति कम गर्नेः चिसोमा मुटुमा जोखिम घटाउन […] The post स्वास्थ्य टिप्स : जाडोमा अपनाउनु पर्ने १० सावधानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘साइबर सर्कल’लाई प्रदीप ज्ञवालीका चार टिप्स

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिएका छन् । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिएका हुन् ।पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गरे । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण छ,’ उनले भने, ‘पार्टीका नीति, युवा संघका नीति, हाम्रो बाटो र हाम्रो विचारमा फोकस हुन जरुरी छ ।’ दोस्रो टिप्सका रूपमा उनले कतिपय विषयलाई &lsquo

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने टिप्स' र 'सर्टकट कि'हरु

अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्रोसँग काम गर्न केहि टिप्स र सर्टकट कि को बारेमा जानकारी राख्नु राम्रो हुन्छ । कम्प्युटर चलाउन अझै सहज बनाउनको लागि विन्डोज अपरेटिङ सिस्टममा काम लाग्ने केही तरिका यहाँ प्रस्तुत गर्दै छौ । सामान्य तरिकाहरु  १. कुनै पनि ब्राउजर प्रयोग गरिरहदा कुनै ट्याब हट्यो तर त्यो ट्याब Ctrl + Shift + T क्लिक...

मिठो खाना कसरी बनाउने ? तपाईँलाई काम लाग्ने केही टिप्स

भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन । राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन । तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ । बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि बल्ल त्यसभित्र बेक गर्ने कुरा छिराउनुस् । केही कुरा उमाल्नुछ भने प्रेसर कूकरको ढकनी ध्यानपूर्वक बन्द गर्नुस् । यसो गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन । अनि आगो मध्यम नै राख्नुस् जसले गर्दा प्रेसरबाट...

तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स

यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।

दिलदार ग्राहकः ३८ डलरको बिल तिरेर १६ हजार डलर टिप्स

एजेन्सी।न्यु ह्याम्पसायरको लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिलमा एक जना यस्ता ग्राहक आए जसको व्यवहार देखेर सबै चकित परे।उनको सबैलाई चकित पार्ने काम हो– ३८ डलरको बिल आउँदा १६ हजार डलर टिप्स दिनु।उनले बियर,पनीर,अचार चिप्स लिए।त्यहीं बसेर खाए–पिए।उठ्ने बेला बारटेण्डरसँग बिल मागे।उनले बिलमा उठेको रकम तिरे र टिप्स छोडेर गए।सुरुमा त बारटेण्डरलाई विश्वासै लागेन।उक्त रकम आठ बारडेण्डरले बाँडेर लिए।

दिलदार ग्राहकः ३८ डलरको बिल तिरेर १६ हजार डलर टिप्स

एजेन्सी।न्यु ह्याम्पसायरको लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिलमा एक जना यस्ता ग्राहक आए जसको व्यवहार देखेर सबै चकित परे।उनको सबैलाई चकित पार्ने काम हो– ३८ डलरको बिल आउँदा १६ हजार डलर टिप्स दिनु।उनले बियर,पनीर,अचार चिप्स लिए।त्यहीं बसेर खाए–पिए।उठ्ने बेला बारटेण्डरसँग बिल मागे।उनले बिलमा उठेको रकम तिरे र टिप्स छोडेर गए।सुरुमा त बारटेण्डरलाई विश्वासै लागेन।उक्त रकम आठ बारडेण्डरले बाँडेर लिए।