प्रधानमन्त्रीले भने : शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको विषय नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले बताएका हुन्।