काठमाडौँ- शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् । शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन […]