काठमाडौं : मुलुकको अर्थतन्त्र जोखिमको डिलमा उभिएका वेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ।अर्थतन्त्रका प्रमुख सूचकांकहरू ओरालो लागेका वेला आर्थिक क्षेत्रको सुधारका लागि सरकारले प्रभावकारी योजना अघि सार्नुपर्ने वेला एक महत्त्वपूर्ण निकाय राष्ट्र बैङ्कका गभर्नरलाई पदबाट हटाउनुले समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ? वा अर्थमन्त्री जनार्दन शर्माको आक्रोशका कारण बाहिरिएका राष्ट्र बैठकका प्रमुखको बहिर्गमनको निर्णय उचित कि अनुचित यिनै विषयमा केन्द्रित भएर