काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलङ्काजस्तै हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर बिदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दाबी […]