काठमाडौं, माघ १६ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप ३२ जनाको […]