रमेश प्रसाईंको प्रश्नमा अमिटको साहसी जवाफ: सगरमाथा चढेर विश्व कीर्तिमान बनाएरै छाड्छु
विहीबार अपरान्ह ठमेलको एस्ट्रेक क्लाम्बिङ वालमा पुग्दा अमिट केसी सेतो छडी विसाएर हिमाल आरोहणको अभ्यास गर्दैथिए । निसंकोश र निर्धक्क उनी वालमा उत्रिरहेका थिए । बाहिरी संसार नदेखे पनि उनको साहसप्रति उपस्थित शुभेच्छुकहरु ताली पिटिरहेका थिए ।
दुईवटा विश्व कीर्तिमान कायम गरेको केही महिनामै एक बलशाली युक्रेनी युवाले थप तीनवटा कीर्तिमान कायम गरेका छन् । युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले आफ्नो दाह्री, दाँत र घाँटीले गाडी तानेर तीनवटा फरक-फरक विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तानिदिए । त्यस्तै आफ्नो घाँटीले […]
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डसँगको चौथो ओडिआई खेलमा बाबर आजमले सुरुवाती १९ रन बनाएसँगै ५ हजार रन पूरा गरेका छन् । उनी ओडिआईमा पाँच हजार रन सर्वाधिक छिटो इनिङमा पूरा गर्ने ब्याटर बनेका छन् । बाबरले मात्रै ९७ इनिङमा उक्त सफलता हात पारेका हुन् । […]
The post बाबरको विश्व कीर्तिमान first appeared on Hamro Khelkud.
एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]
कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे। ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पुरा […]
गीतकार डा. डिआर उपाध्यायले विश्व कीर्तिमान संख्या एक सय आठ पुर्याएका छन् । काठमाडौंमा हालै सम्पन्न विशेष कार्यक्रममा उनले थप २८ कीर्तिमान राखेसँगै विश्व कीर्तिमान संख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टि२० क्रिकेट (टि२० आई) मा विश्व कीर्तिमान बराबर गरेका छन् । कुशल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत सोमबार पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध २० रनमा आउट भएका थिए । सुरुवाती २ रन जोड्दा कुशलले १२ टि२० आई इनिङमा करिअरको ५ सय रन पूरा गरेका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् । सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन […]
एजेन्सी – पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । शनिवार राती रिजवानले वेस्टइन्डिजविरुद्ध दोस्रो टि२० आई खेलमा ४६ रन बनाउनेक्रममा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । रिजवान टि२० आई क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवान ७ महिनामै […]
एजेन्सी। इटालीले गएराति अष्ट्रियाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय फुटबलमा लामो समयसम्म गोल नखाने विश्व कीर्तिमान बनाएको छ। इटालीले अष्ट्रियाविरुद्ध ११४औं मिनेटमा गोल खाएको थियो। इटालीले एक हजार १६८ मिनेटपछि गोल खाएको हो। यसअघि पनि यो कीर्तिमान इटालीकै नाममा थियो। यसअघि गोलकिपर डिनो जोफ भएको बेला १९७२ देखि १९७४ को बीचमा इटालीले एक हजार १४३ मिनेटसम्म गोल खाएको थिएन।