संखुवासभा कांग्रेसमा नयाँ समिकरण, नेतृत्वका आकांक्षीहरु जोडघटाउ गर्दै

नेपाली कांग्रेसको महाधिवेशनको नजिकिदै छ । साउन १२ गते वडाबाट प्रतिनिधि चयन गरेर महाधिवेशनको प्रारम्भ हुँदैछ । १४औं महाधिवेशनको संघारमा संखुवासभा जिल्लामा पनि अधिवेशनको तयारी जोडतोडले भइरहेको छ । केन्द्रीय नेता नभए पनि जिल्लाको नेतृत्वमा स्थापित हुन केही समुहहरु तयारीमा जुटेको देखिन्छ ।

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्री बन्न कांग्रेसको संस्थापन भित्रै २ टीम

निर्वाचन सम्पन्न भएसँगै बागमती प्रदेशमा सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । सरकार निर्माणको लागि दलहरु जोडघटाउमा व्यस्त हुँदै गर्दा प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई भने आन्तरिक व्यवस्थापननै चुनौती हुने देखिएको छ ।पार्टीभित्र दुई खेमा रहेको कांग्रेसमा संस्थापन समूहभित्रै दुई टीम देखिएको छ  । दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो ।  दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्र

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ […]

सुनील थापाको कांग्रेस प्रवेश र महाधिवेशनको हिसाब

महाधिवेशनको पूर्वसन्ध्यामा रहेको नेपाली कांग्रेसमा अन्य दलबाट विभिन्न साइजका नेताको प्रवेश देखिन्छ । केही अगाडि पार्टी नै विलय गराउन पुगेका विजयकुमार गच्छदारदेखि सूर्यबहादुर थापाको विरासतको राजनीति गर्दै आएका सुनील थापासम्मको कांग्रेस प्रवेशलाई लिएर कांग्रेसभित्र जोडघटाउ …