काठमाडौँ- काठमाडौंको बालाजुमा बुधबार दिउँसो जुत्ता कारखानामा लागेको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जुत्ता कारखानामा लागलागी हुँदा करिब साढे चार करोड रुपैयाँ क्षति भएको प्रारम्भिक विवरण आएको हो। कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएको उनले बताएका छन्। बालाजुस्थित […]