चीनमा बाढीले भूमिगत स्टेशनमा यात्रुवाहक रेल डुबाएपछि यस्तो आतङ्क - BBC News नेपाली

अत्तालिएका यात्रुहरू सास फेर्न शरीरलाई माथि धकेलिरहेका थिए भने कम उचाइ भएका व्यक्तिहरूलाई अरूले बोकिरहेका थिए।

सम्बन्धित सामग्री

जर्मनीमा बाढी, ८० जनाको मृत्यु

१ साउन, काठमाडौं । जर्मनीमा भारी वर्षापछि आएको बाढीको कारण ८० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बाढी पहिरोमा परी सयौं मानिसहरु बेपत्ता भएका छन् । पछिल्लो २४ घण्टामा जर्मनीमा बाढीको कारण मृत्यु हुनेको संख्या दोब्बर भएको छ । स्थानीय प्रहरीले बाढीमा परी अझै धेरै मानिसहरु हराइरहेको बताएको छ । बाढीको कारण सबैभन्दा […]

‘तत्काल बाढीको खतरा छैन’

तत्कालका लागि बाढीको खतरा कहीँ नरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीविद् दुर्गाप्रसाद घिमिरे तत्कालका लागि बाढीको खतरा टरेको जानकारी दिए । “मनसुन हेर्दा पानी त परिरहेको छ, तर लामो समयसम्म पानी परिरहेको छैन, छोटो समयमात्रै वर्षा भएको हुनाले तत्काल बाढीको खतरा देखिँदैन,” उनले भने ।जल तथा मौसम विज्ञान […]

जापानमा बाढी : २० जना बेपत्ता

जापानको अतामी शहरमा बाढी जाँदा २० जना बेपत्ता भएका छन। बाढीका कारण कयौं घरहरु नष्ट भएको र पुरिएको छ। केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी गएको एनएचकेले उल्लेख गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आपतकालिन टास्क फोर्ज परिचालन गरिएको छ।

बाढीले बाजुराको बुढीगंगामा २ पसल बगे

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार राति आएको वर्षाका कारण दुई पसल बगेका छन्। बिहीबार राति आएको अविरल वर्षाले बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो। बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपालिकाका लोकेश नाथ र मन थापाको पसल बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बगाएका पसलमा नाथको […]

बारी, बाढी, महामारी

हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित।

बुढीगण्डकीको बाढीले जलविद्युतमा क्षति, ७३ घरधुरीमा तीनदिन देखि बिजुली छैन

बुढीगण्डकी नदीमा आएको बाढीले जगत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।

मेलम्चीमा फेरि बाढी

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा हिजो बेलुकी फेरि बाढी आएको छ । राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो । राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवारजस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले बताएका छन् ।  अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको मेलम्चीका स्थानीय बासिन्दा सीताराम दुलालले उज्यालोलाई जानकारी दिनुभयो ।

मेलम्चीमा फेरि विनाशकारी बाढी

शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति...

मेलम्चीमा बाढीको बितण्डा : बाढी पस्दा बजारको अवस्था यस्तो

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्। हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बो लामाले मेलम्चीको सुरुङमा पठाइएको पानी मंगलबारबाट खोलामा खसालिएकाले बहाव बढेको दाबी गरेका छन्। उनले बाढी ठूलो धनजनको क्षति पुर्‍याएको बताए।  लामाले भने, ‘‘पाँच…

नारायणीमा बाढी : खतराको घण्टी बज्यो

चितवन : अविरल वर्षाका कारण चितवनको नारायणी र राप्ती लगायतका नदि तथा खोलाहरूमा बाढीले उग्र रुप लिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीमा आएको बाढीले खतराको तह नाघेपछि खतराको घण्टी बजाइएको छ। देवघाटमा गरिएको मापन अनुसार बाढीले खतराको तह नाघेको हो। पछिल्लो मापन अनुसार देवघाटमा बाढीको सतह ८.३२ मिटर नाघिसकेको छ। यहाँ बाढीको सतह ८ मिटरलाई खतराको तह मानिन्छ।नारायणीमा बाढीको सतह अझै बढ्दो छ। बाढीको सतहले खतराको तह नाघेपछि भरतपुर महानगरपालिका २३, २७ र २५ मा नदि कटानको जोखिम बढेको छ। केहि