मधेसी आयाेगकाे आराेप- घरेलु हिंसाको मुद्दामा प्रहरी प्रशासन संवेदनशील भएन

काठमाडाैँ- मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको आराेप लगाएका छन्। ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए। अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर […]

सम्बन्धित सामग्री

घरेलु हिंसाको मुद्दामा प्रहरी–प्रशासन संवेदनशील भएन : मधेशी आयोग

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी–प्रशासन संवेदनशील नभएको बताएका छन्। ओरेक नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्ष डा.दत्तले प्रहरी हुनुपर्ने जति संवेदनशील नभएको...

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : अध्यक्ष दत्त

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् । ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले