शून्य समयमा उठ्यो बाढीदेखि फोहोरको मुद्दा, रामवीरको माग : मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिरोका कारण जनजीवन प्रभावित भएकामा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन्। उनले भनिन्, ‘चट्याङ, बाढी…

सम्बन्धित सामग्री

संसदको शुन्य समय : कुन सांसदले के बोले ?

शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । मानन्धरले काठमाडाै‌ं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला...

फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन सांसद मानन्धनको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो । उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति […]

प्रतिनिधिसभा शून्य समय : कसले के भने ?

प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मानन्धरले काठमाडाैं फोहोरमैलाको कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।उनले भने– ‘महानगरपालिकाको उम्मेदवारको र

फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन रामबीरकाे आग्रह

काठमाडाैं । सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियाेस्’, उनले संसदमा बाेल्दै […] The post फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन रामबीरकाे आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.