गभर्नर महाप्रसादको रिट आज पनि हेर्दा हेर्दैमा, भोलिलाई पेसी तोकियो

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई हटाउने उद्देश्यले गरिएको निलम्बनको कारवाही र जाँचबुझ आयोग गठन बदर गर्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ आज पनि हेर्दा हेर्दैमा रहेको छ । न्यायाधीश सपना प्रधान मल्ला र टंकवहादुर मोक्तानको इजलासले आज सुनुवाइ नसकिएकाले हेर्दा हेर्दैमा राखी भोलिलाई पेसी तोकेको छ । बुधवार पनि सोही इजलासमा यो […]

सम्बन्धित सामग्री

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी

चुनावको मतगणना पश्चात् मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रम

मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट, आज पेसी

काठमाडौं : चुनाव सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो। कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन्।नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वा

निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी

काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ । आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो । सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ । सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु […]

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको हो । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राख्नु भएको छैन् । […]

आलमको मुद्दामा आज पेसी

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।शुक्रबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुँदैछ । यसअघि पटक पटक पेसी तोकिए पनि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाई स्थग

संवैधानिक इजलासबारे दायर रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो । इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि सो रिटमाथि

कुलमानविरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको शाक्यको जिकिर छ ।यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्

लुम्बिनीमा विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं।लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।एमाले सांसद लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ।हिजोको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिट आज पेसीसूचीको आठौँ नम्बरमा छ। प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

महन्थ ठाकुरको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं। निर्वाचन आयोगले पार्टी आधिकारिताका सम्बन्धमा गरेको फैसला बदर गर्न माग गर्दै महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ। आइतबारको पेसी पनि सरेको थियो। आयोगले हेडकाउन्टको आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णयसँगै सो निर्णयविरुद्ध ठाकुरले १५ साउनमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको पेसी फेरि सरेको हो।

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ

पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा प