ढोरपाटन। “एक गाग्री पानी भर्न दुई घण्टा कुर्नुपथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो।” बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्ष भए। उनले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो। जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि हुँदै आएको थियो। तर यसवर्ष अनकलीलगायत […]