चितवन। नारायणी नदीमा सञ्चालनमा रहेको राइनो सिप पुलको संरचनामा अड्किएपछि त्यसलाई सुरक्षित रूपमा निकाल्ने तयारी गरिएको छ। नदीमा आएको बाढीको तीव्र बहावका कारण सिप बग्दै पुलमा पुगेर अड्किएको हो। सिप पुलमा अड्किएपछि त्यसलाई थप क्षति हुन नदिन तथा पुलको संरचनामा समेत असर नपर्ने गरी निकाल्ने तयारी थालिएको छ। बाढीको बहाव उच्च रहेकाले उद्धार तथा प्राविधिक […]
जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र दक्षिण लेबनानका केही क्षेत्र इजरायलमा गाभ्न आह्वान गरेका छन् । उनले कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध सैन्य कारबाही अघि बढाउन पनि आग्रह गरेका हुन् । इजरायली समाचार वेबसाइट ‘वाइनेट’ का लागि तयार पारिएको पोडकास्टमा स्मोट्रिचले गाजाको ‘येलो लाइन’ सम्म र लेबनानको लितानी नदीसम्मका क्षेत्र […]
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँ तिहारलाई लक्षित गरी शाखाले चामलमा साबिकभन्दा रु. पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् । कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ […]
हिउँदको कुनै मध्यान्ह काठमाडौंको अनाम गल्लीमा घमासान र्याप ब्याटल हुँदै थियो । त्यसका सूत्रधार थिए, यमबुद्ध ।
त्यसताका यमबुद्ध, कोलिन विक्रम राणाहरूको अगुवाइमा र्याप ब्याटल सुरु गरिएको थियो । त्यसलाई उनीहरूले नाम दिएका थिए, रअबार्ज ।
रअबार्जको …
११ असोज, काठमाडौं । चार दिनदेखि लगातार परेको अविरल वर्षा आइतबारबाट कम भएको छ । वर्षा कम भएसँगै सर्वसाधरणहरू नियमित काममा सहजै फर्कन थालेका छन् ।
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । …
भदौ १० को बाढीले नेपाल–तिब्बत सीमा क्षेत्रको सञ्चार पूर्वाधार पूरै तहसनहस बनायो। अप्टिकल फाइबर र मोबाइल टावरहरू बगाएर लगेपछि त्यो क्षेत्र सञ्चारविहीन बन्यो।
यही बेला एलन मस्कको स्वामित्वमा रहेको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कले सामाजिक सञ्जाल एक्स …