चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।  दसैँ तिहारलाई लक्षित गरी शाखाले चामलमा साबिकभन्दा रु. पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् ।  कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ […]