तनहुँ । म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस ।
डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।