लघुवित्तीय संस्थाहरूमा क्षमता अभिवृद्धि : सेवाग्राहीको पनि क्षमता बढाउन आवश्यक

लघुवित्तीय क्षेत्रमा हाल करीब २३ हजारभन्दा बढी जनशक्ति कार्यरत छ । तिनलाई समय अनुकूल विभिन्न प्रकारका तालीमहरू र प्रविधिले दक्ष बनाएर लानु अहिलेको आवश्यकता हो । अहिले लघुवित्तीय संस्थाहरूले आफ्ना पुराना संस्कार र लघुवित्तीय अनुशासनका पाटाहरूलाई बिर्संदै गएका छन् । यसले गर्दा कर्जा अनुशासनमा कमी त आएकै छ, वित्तीय संस्थाहरूको खराब कर्जा (एनपिए) स्तर पनि बढ्न थालेको छ ।

सम्बन्धित सामग्री