एक करोडभन्दा बढीको अवैध सामान बरामद

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान […]

सम्बन्धित सामग्री

एक लाख ३५ हजार मूल्यबराबरको अवैध सामान बरामद

बाँके प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका– १ धम्वोझीस्थित शिव मन्दिर नजिकबाट एक लाख ३५ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो। अवैध...

सीमावर्ती चौकीसाताबाट चार लाख मूल्यका अवैध सामान बरामद

सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख मूल्यबराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका– १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार छली...

महेन्द्रनगरका व्यवसायीको निवासबाट ठुलो परिमाणमा अवैध सामान बरामद

कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले महेन्द्रनगरका व्यवसायी तीर्थ भाटको गोदाम घरबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको हो। बिहीबार...

कञ्चनपुरबाट एक वर्षमा तीन करोड बढिकाे अवैध सामान बरामद

सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक बर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढिको अवैध सामान बरामद गरेको छ । गत आर्थिक बर्ष ०७९/०८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी तस्करीका तीन करोडभन्दा बढिका...

हेटौँडाबाट तीन लाख ७८ हजारको अवैध सामान बरामद

मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। प्रहरीले आइतबार बिहान् २ बजेको समयमा हेटौंडा १५ रातोमाटेमा रहेको प्रहरी पोष्टमा सवारीसाधन रोकी...

अवैध सामान बरामद

काठमाडौँ,३० जेठ । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना३ख ४७८७ नम्बरको ट्रकमा […]

महोत्तरीमा अवैध सामान बरामद

महोत्तरी – सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना ३ ख ४७८७ नम्बरको […]

झण्डै एक करोड बराबरका अवैध सामान बरामद

बुटवलमा प्रहरी तथा राजश्वको टोलीले झण्डै एक करोड बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अवैध गोदामबाट रु.८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको अबैध...

एक लाख ३० हजार मूल्य बराबरको अवैध सामान बरामद

इलाका प्रहरी कार्यालय जमुनाहले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकीछिपी ल्याउँदै गरेको एक लाख ३३ हजार ७६० रुपैँया बराबरको अवैध सामान...